कांग्रेस उम्मेदवार दुर्लभको पछाडि महेश बस्नेत

काठमाडौं । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार थापाले ९ हजार ९ सय २५ मत प्राप्त गरेका छन् । उनले निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बस्नेतलाई ९ सय ६३ मतले अग्रता लिएका हुन् । पछिल्लो … Continue reading कांग्रेस उम्मेदवार दुर्लभको पछाडि महेश बस्नेत